रास्वपाद्वारा रुपन्देही-३ मा डा. लेखजंग थापालाई उम्मेदवार घोषणा: अनलाइन प्राइमरीबाट चयन
भदौ १५, २०८२काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई आफ्नो आधिकारिक उम्मेदवार घोषणा गरेको छ । पार्टीको सचिवालय बैठकले ९ जना आकांक्षीहरुमध्येबाट थापालाई चयन गरेको हो । उम्मेदवारका लागि डा. थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र
सबै पढ्नुहोस