एमाले राजनीतिमा विद्याको ‘सेकेन्ड इनिङ्स’, गरिन् सक्रिय हुने घोषणा
असार १४, २०८२काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छन्। मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले आफू नेकपा (एमाले) को राजनीतिमा पुनः सक्रिय रहने उद्घोष गरेकी हुन्। ‘ज
सबै पढ्नुहोस