×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले संसदमा दिएको जबाफ (पूरा भिडिओ हेर्नुहोस)

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले संसदमा दिएको जबाफ (पूरा भिडिओ हेर्नुहोस)

जेठ ३१, २०८२

काठमाडौ - प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीको नाराबाजी र वेल घेराउ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधबीच गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे शुक्रबारको प्रतिनिधि सभा बैठकमा धारणा राखे। उनले आफू भिजिट भिसा प्रकरणमा संलग्न नरहेको दाबी गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हेरिराखेको विषयमा सहयोग गर्नुपर्ने बताए।

सबै पढ्नुहोस