प्रधानमन्त्रीलाई बालेनको व्यंग्य- एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार !
माघ १, २०८०काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेलम्चीको पानी वितरणमा पटकपटक भएको उद्घाटनको विषयमा व्यंग्य गरेका छन् । बालेनले ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकीर्तिमान कायम गरेर’ भन्दै व्यंग्य गरेका हुन् । उनले अहिलेसम्म एउटै आयोजनाको पाँच पटक उद्घाटन गरेको
सबै पढ्नुहोस