कोशी कांग्रेस दलका नेता उद्वव थापाले दिए राजीनामा
असोज २७, २०८०विराटनगर- नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् । काङ्ग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि पदबाट राजीनामा दिँदै थापाले आफूले नैतिकताका आधारमा पदबाट राजीनामा राजीनामा दिएकाे बताए । शनिबार पत्रकार सम्मेलन गर्दै उनले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।
सबै पढ्नुहोस