×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

राष्ट्रिय सभा निर्वाचनपछि चुनावको मिति घोषणाको तयारी

राष्ट्रिय सभा निर्वाचनपछि चुनावको मिति घोषणाको तयारी

माघ १०, २०७८

काठमाडौँ- शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार निर्वाचन घोषणा गर्ने तयारीमा जुटेको छ । सत्ता गठबन्धन राजनीतिक समन्वय समितिको मंगलबारको बैठकपछि सरकार स्थानीय तह निर्वाचनको तयारीमा जुटेको हो । समिति बैठकको निर्णयबारे सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको सीमाभित्रै निर्वाचन हुने र त्यसको तयारीमा सरकार लागेको जानकारी दिए । 

सबै पढ्नुहोस