अबुधाबीमा भएका आतङ्कवादी हमलाको नेपालद्वारा निन्दा
माघ ४, २०७८काठमाडौँ- सरकारले संयुक्त अरब इमिरेट्सको अबुधाबीका विभिन्न स्थानमा हिजो भएका आतङ्कवादी हमलाको नेपालले निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको हो । व्यावसायिक एवं पर्यटन केन्द्रको राजधानी अबुधाबी विमानस्थल
सबै पढ्नुहोस