कांग्रेस मोरङमा सभापतिका लागि फेरि मतदान हुने
मङ्सिर १३, २०७८विराटनगर- नेपाली कांग्रेस मोरङमा सभापतिका उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत नपाउँदा फेरि मतदान हुने भएको छ । नेपाली कांग्रेस मोरङको पदाधिकारी चयनका लागि भएको निर्वाचनमा सभापतिका तिनै जना उम्मेदवारले ५१ प्रतिशत मत नपाउँदा पुन मतदान हुने भएको हो । निर्वाचन समितिका अनुसार मतदान गर्ने बारेमा सहमतिको प्रयास भइरहेको छ । आज नभए भोलि (मंगलबार) न
सबै पढ्नुहोस