कांग्रेस केन्द्रीय सदस्यमा सांसद रसाइलीको उम्मेदवारी घोषणा
मङ्सिर १५, २०७८काठमाडौँ- नेपाली कांग्रेस सांसद प्रकाश रसाइली ‘स्नेही’ले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बझाङबाट महाधिवेशन प्रतिनिधि बनेका उनले बुधबार नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै समावेशी दलिततर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘मैले ७७ वटै जिल्ला पुगेर पार्टीका नेता र साथीहरूस
सबै पढ्नुहोस