कास्की कांग्रेसको पहिलो निर्णय- द्वन्द्वकालका घाइतेको निःशुल्क उपचार माग
मङ्सिर १६, २०७८पोखरा- नेपाली कांग्रेसमा किशोरदत्त बरालको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । १४औँ महाधिवेशनअन्तर्गत भएको जिल्ला अधिवेशनले बराल नयाँ अवधिका लागि निर्वाचित भएका हुन् । नयाँ कार्यसमिति चयनसँगै बसेको पहिलो बैठकले द्वन्द्वकालका घाइतेहरूको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेको छ । ‘गण्डकी प्रदेशभित्रका द्वन्द्वकालका शहिद परिवार तथा सम्पूर्ण घाइ
सबै पढ्नुहोस