×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

नेपाल र कतारले गरे श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

नेपाल र कतारले गरे श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

मङ्सिर १७, २०७८

काठमाडौं -  नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल–कतार सरकारबीच शुक्रबार सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको हो ।नेपाल सरकारको प्रस्ताव अनुसार कतारले श्रम सम्झौता पुनरावलोकन गर्न सहमति जनाएको हो । साथै कतार भिषा सेन्टरलाई थप व्यवस्थित गर्न पनि कतारी पक्ष सहमत भएको छ । नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले सातवटै प्रदेशमा तालिक केन्द्र स्थापना गर

सबै पढ्नुहोस