कांग्रेस अधिवेशन : प्रदेश १ मा मत गणना सुरु
मङ्सिर १९, २०७८विराटनगर- नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत प्रदेश १ को मत गणना सुरु भएको छ । शनिबार सम्पन्न प्रदेश अधिवेशन निर्वाचनको मत गणना ढिलो गरी सुरु भएको हो । बिहान ८ बजे नै सुरु हुने भनिए पनि निर्वाचन समितिले प्राविधिक कारण देखाउँदै ढिला सुरु गरेको हो । मत गणनाको आचारसंहिता निर्माण र उम्मेदवारका प्रतिनिधि छनोट गर्ने विषयमा केही विलम्ब भएसँगै
सबै पढ्नुहोस