बिहान ८ बजे तय भएकाे राप्रपा मतदान अझै सुरु भएन, प्रतिनिधि आक्रोशित
मङ्सिर १८, २०७८काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन । निर्वाचन अधिकृत राजु बस्नेतले उम्मेदवारकाे नाम रुजुकाे काम भइरहेकाले मतदानमा ढिलाइ भएकाे बताए । तर, मतदानमा ढिलाइ भएकाे भन्दै महाधिवेशन प्रतिनिधि आक्रोशित बनेका छन् । राप्रपाकाे नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् । उनीहरु मत माग्न व्यस्त छन् । च
सबै पढ्नुहोस