एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल शुरू
असोज १६, २०७८काठमाडौँ । नेकपा (एमाले) को विधान महाधिवेशनको दोश्रो दिन शनिबार (आज) समूहगत छलफल शुरू भएको छ । शुक्रबार (हिजो) देखि ललितपुरको गोदावरी सम्मेलन केन्द्रमा शुरू भएको महाधिवेशनमा पेस भएका तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल शुरू भएको हो । महाधिवेशनमा पेस भएका दस्ताबेजमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको
सबै पढ्नुहोस