एमालेद्वारा आजको संसद् बैठक पनि अवरोध
असोज १४, २०७८काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल एमाले संवाद र वार्ताबाट पर भाग्न खोजेको आरोप लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठक पछि सरकारका प्रवक्ता एवं कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले संवाद र वार्ताबाट पर भाग्न खोजेको बताउनु भएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षसँग निरन्तर संवाद गरेर निकास
सबै पढ्नुहोस