काँग्रेसमा सदस्यता टुङ्गिएका जिल्लाको संख्या ६९ पुग्यो
असोज १०, २०७८काठमाडौँ- सत्तारुढ नेपाली काँग्रेसले थप पाँच जिल्लामा क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । शनिबार पाँच जिल्लाको क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई प्राप्त भएको हाे । विवादका कारण रोकिएका बाँके, सुर्खेत, सिरहा, महोत्तरी र डोल्पाको क्रियाशील सदस्यताको सूची सार्वजनिक भएको हो । बाँकी सात जिल्लामध्ये तीन जिल्लाको सदस्य विवाद पनि टुङ्गिएको छ । तर निर्वाचन समितिलाई सदस्यको सूची आइपुगेको छैन । निर्वाचन समितिल
सबै पढ्नुहोस