सपना समाजवादको, कर्म पूँजीवादको भयो : मन्त्री शर्मा
असोज ९, २०७८काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता एवम् अर्थमन्त्री जनार्दन शर्माले अहिलेका राजनीतिक दलहरू समाजवादको सपना देखेर पूँजीवादतिर लम्किने गरेको बताएका छन् । शनिवार (आज) चौंरीदेउराली–काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले भने, ‘सपना चाहिँ समाजवादको देख्ने, तर कर्म चाहिँ पूँजीवादको गर्ने चलन भयो । यसो हुनुहुन्न ।’ माओ
सबै पढ्नुहोस