सिन्धुपाल्चोक काँग्रेस सभापतिमा वंशलाल तामाङको दाबी
असोज ६, २०७८काठमाडौँ- सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले काँग्रेस जिल्ला सभापति पदमा उम्मेदवारी दिने बताएका छन् । मंगलवार इन्द्रावती वडा ४ को वडा अधिवेशन उद्घाटन गर्दै तामाङले जिल्ला सभापतिमा उम्मेदवारी दिने बताएका हुन् । जिल्लाको काँग्रेस बलियो बनाउन वडा तहदेखि नै काँग्रेसमा सक्षम नेतृत्व आउनुपर्नेमा उनले जोड दिए । गाउँपालिका राष्ट्रिय महास
सबै पढ्नुहोस