मन्त्रिपरिषद् बैठक बस्दै
भदौ १६, २०७८काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक बुधबार (आज) अपराह्न ४ बजे बस्नेछ । प्रधानमन्त्री सचिवालयकाअनुसार बैठकमा मन्त्रालयका नियमित एजेण्डाहरुबारे छलफल हुनेछ ।
सबै पढ्नुहोस