अनेरास्ववियु अस्कलको नेतृत्व पाण्डेको काँधमा
साउन २७, २०८०काठमाडौं - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) अमृत क्याम्पस (अस्कल)को १७ औं क्याम्पस कमिटी सम्मेलन पंकज पाण्डेको नेतृत्व सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ। सम्मेलनले उपाध्यक्षमा दिनेश सिग्देल, दिपक सिटौला र सचिवमा गोपाल जंग शाही चयन गरेको छ। त्यस्तै सह-सचिवहरूमा विवेक कोइराला, सुदिप पौडेल, सन्दिप साह चयन भएका छन् भने कोषाध्यक्षमा खुसी मैन
सबै पढ्नुहोस