उपराष्ट्रपति यादवकाे चीन भ्रमण स्वीकृत गर्ने मन्त्रीपरिषदको निर्णय
साउन २४, २०८०काठमाडौं - उपराष्ट्रपति रामसहाय प्रसाद यादवको चीन भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । हिजाे मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति यादवकाे चीन भ्रमण स्वीकृत गरेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज बुधवार बैठकको निर्णय सार्वजनिक गर्दै जानकारी दिनुभयाे । यही साउन ३१ देखि भदाै ३ गतेसम्म चीनको कुनमिङ्ग सहरमा
सबै पढ्नुहोस