एनआरएनए जापान निर्वाचन : उम्मेदवारी दिएका सबै महिला निर्विरोध
साउन २, २०८२जापान । गैर आवासिय नेपाली संघ (एनआरएनए) जापान राष्ट्रिय समन्वय परिषदको आगामी दुई बर्षे कार्यकालका लागी उम्मेदवारी दर्ता गराएका सबै महिलाहरु निर्विरोध निर्वाचित भएका छन् । एनआरएनए जापानको विधान र सो अन्तर्गत बनेका निर्वाचन निर्देशिका–२०२५ र निर्वाचन सम्बन्धि कार्यविधि बमोजिम विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका महिलाहरु सबै निर्विरोध निर्वाचित भएका हुन । निर्विरोध नि
सबै पढ्नुहोस