एनआरएनए जापानका क्षेत्रिय अधिवेशन : कुन क्षेत्रमा को को निर्वाचित
असार १५, २०८२बिश्बबन्धु भण्डारी । गैर आवासिय नेपाली सघ (एनआरएनए) जापान अन्तर्गतका विभिन्न क्षेत्रहरुमा गठित क्षेत्रिय समन्वय परिषदको अधिवेशन सम्पन्न भएको छ । आज जुन २९ तारिख एकै दिन भएको अधिवेशनवाट अधिकाश क्षेत्रहरुमा निर्विरोघ नयाँ समिती बनेको छ भने केहि क्षेत्रमा सहमती गर्ने प्रयास भएको छ । एनआरएनए जापान अन्तर्गत गठन भएका बिभिन्न १२ वटा क्षेत्रमध्ये ११ वटा क्षेत्रहरुको समिति सहमतीका आधारमा निर
सबै पढ्नुहोस