एनआरएनए सेन्दाईले तिज फेस्टिबल गर्ने ,चर्चित कलाकारहरुको बेजोड प्रस्तुति
साउन २५, २०८२जापान । जापानको सेन्दाईमा हरितालिका बिषेश "प्रथम तिज फेस्टिबल सेन्दाई - २०२५ " हुने भएको छ । गैर आवासिय नेपाली संघ (एनआरएनए) जापान सेन्दाई क्षेत्रिय समन्वय परिषदको आयोजनामा सेन्दाईको मोतोकाजिचो पार्कमा प्रथम तिज फेस्टिबल हुने भएको हो । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा आगामी अगस्ट २४ आईतबार हुने तय भएको ति
सबै पढ्नुहोस