×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

एनआरएनए जापान कान्तो सचिवमा ऊर्जावान युवा किरण गौतमको उम्मेदवारी

एनआरएनए जापान कान्तो सचिवमा ऊर्जावान युवा किरण गौतमको उम्मेदवारी

असार २९, २०८२

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्षेत्रीय समिति कान्तोको सचिव पदका लागि युवा, ऊर्जावान, र अनुभवी समाजसेवी किरण गौतमले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । आगामी जुलाई २७ तारिख हुने तय भएकाे निर्वाचनमा  “अनुभव, सेवा र समर्पणसहितको नयाँ पुस्ताको नेतृत्व” भन्ने मूल नारा सहित गौतमले सचिव पदमा उम्मेदवारी दिने घाेषणा गरेका हुन् । 

सबै पढ्नुहोस