साझा समाजले गुन्मामा नेपाल र नेपालीको गौरवसँग जोडिएको दोस्रो नेपाल फेस्टिबल गर्ने
साउन १५, २०८२जापान । जापानको गुन्माकेन ओईजुमि माचीमा दोस्रो नेपाल फेस्टिबल - २०२५ हुने भएको छ । लामो समयदेखि जापानवासी नेपाली समुदायको हकहित, सुरक्षा र सेवामा सक्रिय रहेको नेपाली साझा समाज जापानको आयोजनामा आगामी सेप्टेम्बर १३ र १४ मा गुन्माकेन ओइजुमी माची स्थित इजुमी नो मोरिमा २ दिने दोस्रो नेपाल फेस्टिवल २०२५ हुने भएको हो । नेपाल र नेपालीको गौरवसँग जोडिएको फेस्टिवलमा नेपाल
सबै पढ्नुहोस