गुल्मीका टिकाराम, एनआरएनए जापानको बरिष्ठ उपाध्यक्षका अब्बल उम्मेदवार
साउन १, २०८२जापान । गुल्मीमा जन्मिएर विगत लामो समयदेखि जापानलाई कर्मथलो बनाउँदै आएका टिकाराम खरेल जसले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागी वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । वर्तमान महासचिव समेत रहेका खरेलले आगामी दुई बर्षे कार्यकाल २०२५ देखी २७ सम्मका लागी आफ्नो उम्मेदवारी दर्ता गराएका हुन । उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउँदै भन्
सबै पढ्नुहोस