वकिलले किन लगाउँछन् कालो कोट ? यस्तो छ रोचक इतिहास
असोज ७, २०७९काठमाडौं- बहस गर्ने बेला वकिलहरुलाई कालो पहिरनमा देख्न सकिन्छ । वकिललाई कालोकोटेको उपमानले पनि चिनिन्छ । वकिलको पहिरन भनेकै कालो कोट हो । अर्थात् कालो कोट र सेतो शर्ट लगाउँछन् प्रायः वकिलहरू । आखिर वकिलले कालो कोट लगाउनुका पछाडिको रहस्य के हो त ?नेपालमा मात्र होइन, विश्वभरमै किन वकिलको पहिरन कालो कोट र सेतो शर्ट भयो त ? स
सबै पढ्नुहोस