संसारकै पहिलो पटक कसले उडायो विमान ?
कार्तिक २५, २०७९काठमाडौं- श्रीलङ्कामा यसको बारेमा एउटा बहस नै चलेको थियो । श्रीलङ्काको सरकारले पाँच हजार वर्ष पहिले पहिलो पटक बिमान रावणले उडाएको दाबी गर्यो । यस बारेमा श्रीलङ्काली सरकारले एक विज्ञापन सार्वजनिक गर्दै मानिसलाई रावणसँग जोडिएका कुराहरू शेयर गर्न भनेको थियो ।यसलाई पर्यटन तथा उड्डयन मन्त्रालयले विभिन्न पत्रिकामा छपाएको थियो । यसमा सिंहली भाषाको प्रयोग ग
सबै पढ्नुहोस