आजको राशिफल मंगलवार १२ गते
बैशाख १२, २०८०आज - १२ बैशाख २०८० मंगलवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ र शुभ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो
सबै पढ्नुहोस