×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

१० लाख फिरौती माग्ने धनुषाबाट एक युवक पक्राउ

१० लाख फिरौती माग्ने धनुषाबाट एक युवक पक्राउ

पुस १२, २०७९

जनकपुरधाम- मधेस प्रदेश प्रहरीले १० लाख फिरौती माग्ने एक युवकलाई धनुषाबाट पक्राउ गरेका छन् । मधेस प्रदेश प्रहरीको अनुसन्धान टोलीलले रोशन कन्सट्रक्सनमा काम गर्ने राज कुमार साहसँग १० लाख फिरौती रकम माग गर्दै आएका एक युवकलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा धनुषा जनकनन्दनी गाउँपालिका चन्हा खजुरीका अन्दाजी २५ वर्षीय कमल मण्डल रहेका अनुसन्धान अधिकृत उमाशं

सबै पढ्नुहोस