३३ किलो चरेससहित काठमाडौँबाट ४ जना पक्राउ
पुस ८, २०७९काठमाडौँ- प्रहरीले ३३ किलो चरेससहित काठमाडौँबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका-२ घर भएका ६४ वर्षीय अल्कबहादुर तामाङ, धादिङको थाँक्रे गाउँपालिका-२ घर भएकी २७ वर्षीया स्यानी चेपाङ, २८ वर्षीया पम्फे चेपाङ र भारत घर भएर नागार्जुन बस्ने ६५ वर्षीया सारप ग्याल्तसेन छन् । काठमाडौँको नागार्जुन र चन्द्रागिरीबाट आरोपीहरूलाई पक्राउ गरि
सबै पढ्नुहोस