दुर्घटना भएको मोटरसाइकलमा एक किलो गाँजा फेला
मङ्सिर ९, २०७९काठमाडौं- झापामा एक युवक १ केजी ५ सय ग्राम गाँजासहित पक्राउ परेका छन्। झापा गाउँपालिका–६ बस्ने २८ वर्षीय वीरेन्द्र श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। कनकाई नगरपालिका(१ स्थित सडकमा मे.११ प २००३ नम्बरको मोटरसाइकल र प्र. १. ०१–०१३ प १६८६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहर
सबै पढ्नुहोस