महिला हिंसा सहित आर्थिक हिंसा- ‘शरीरमा तातो चिया हालिदिने र भर्याङबाट धकेल्नेजस्ता हिंसा हुन थाल्यो’
मङ्सिर २, २०७९काठमाडौँ- चिकित्सक श्रीमान तथा सासुससुराले घरेलु हिंसा गरेको भन्दै २७ वर्षे एक महिलाले महिला आयोगमा उजुरी दिनुभयो । एमबिबिएस सकेर विवाह गरेकी उहाँको विवाहपछि एमडी पढ्ने योजना थियो । तर जब घरमा हिंसा बढ्दै गयो,उहाँको योजना पनि असफल हुदै गयो । उहाँले पढन् पाउनुभएन । कारण थियो, घरेलु हिंसा । विवाह भएको केही दिनदेखि नै श्रीमानले विभिन्न माग राख्दै घरेलु हिंसा
सबै पढ्नुहोस