मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’
कार्तिक १३, २०७९सन्तोष महतारा, रेसुङ्गा- गुल्मीको मालिका गाउँपालिका–१ लिलिङका मदनबहादुर घर्तीमगर उमेरले ७० वर्ष पुग्नुभयो । उहाँले आगामी मङ्सिर ४ मा हुने आम निर्वाचनमा सातौँ पटक सांसदका लागि मतदान गर्दै हुनुहुन्छ । उहाँले आफैँ मतदान गरेर अहिलेसम्म छ सांसद चुनिनुभयो । मतदान गरिरहँदा आफ्नो गाउँमा मोटर गुडेको देख्ने उहाँको धोको भने कहिल्यै पूरा हुन सकेन । जिल्ला
सबै पढ्नुहोस