‘केही थप सुन्नु नपरोस् जस्तो लाग्छ’
कार्तिक १, २०७९महोत्तरी- बाबुको सहादतको सम्मानस्वरुप आपूmलाई दोसल्ला ओढाइरहँदा महोत्तरी गाउँपालिका–१ सनउखराकी २० वर्षीया रामरतीकुमारी यादवका बरबर्ती आँसुका धारा झरे । सोमबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले आयोजना गरेको ६७औँ प्रहरी दिवस–२०७९ मा अमर प्रहरीका परिवारजनलाई सम्मानस्वरुप दोसल्ला ओढाइँदा उहाँलाई मन थाम्न सकस पर्दा आँसु झरेका हुन् । “म
सबै पढ्नुहोस