×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

बारामा एकै परिवारका तीन जना मृत फेला

बारामा एकै परिवारका तीन जना मृत फेला

असोज २६, २०७९

 काठमाडौं- बारामा एकै परिवारका तीन जना मृत फेला परेका छन्।सौनी गाउँपालिका–५ प्रष्टोका गाउँ भन्दा २ किलोमिटर उत्तरमा उनीहरुको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत फेला परेका हुन।घटनाबारे थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ।

सबै पढ्नुहोस