गाउँघरमा देखिन छाडे रातो माटो र कमेराको भित्ता
असोज १०, २०७९कावासोती- देवचुली–१५ कि सीतादेवी पौडेल अहिले ६० वर्षको भइन् । उनको जीवनकालमा ५० वटाभन्दा धेरै दशैँ को प्रत्यक्ष अनुभव छ तर पछिल्ला १०/१२ वटा दशैँ भने सीतादेवीलाई दशैँ जस्तो लागेको छैन । करिब १२ वर्षअघि माटोको घर भत्काएर कङ्क्रिट र सिमेन्टबाट नयाँ घर बनाएपछि रातो माटो र कमेरोले घर लितपोत गर्नु त परैजाओस् तिनलाई देख्नसमेत नपाएको उनी बताउछिन् । “
सबै पढ्नुहोस