दशैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुल्यो,कहाँको भाडा कति ?,हेर्नुहोस
असोज १, २०७९काठमाडौं - सरकारले दसैं, तिहार तथा छठ पर्व मनाउनका लागि घर जाने यात्रुलाई आजदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ। यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दुरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। बैठकले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथ
सबै पढ्नुहोस