बाँकेमा मानव बेचबिखनका घटना बढ्दै
भदौ २०, २०७९राँझा- बाँकेमा मानव बेचविखनविरुद्ध काम गर्ने संस्था बर्सेनि थपिँदै गए पनि समस्या न्यूनीकरण हुन सकेको छैन । करिब एकदर्जन गैरसरकारी संस्था जिल्लामा कार्यरत भए पनि मानव बेचविखनका घटना भने बर्सेनि बढ्दो छ । नेपालगञ्ज नाकामा मानव बेचबिखनविरुद्ध काम गर्ने माइती नेपाल, शान्ति पुनःस्थापना गृह, साथी संस्था, सेलर्ड, शक्ति समूह, साना हातलगायत संस्थाले निगरानी गर्दै आएका छन् ।
सबै पढ्नुहोस