दाङ चट्याङ लागेर २ को मृत्यु, १२ जना घाइते
भदौ १५, २०७९दाङ- चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु भएको छ। १२ जना घाइते छन् । घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वीरबहादुर वलीका अनुसार चट्याङ लागेर २ को मृत्यु र १२ जना घाइते भन्ने सूचना आए पनि मृतक र घाइतेको नाम खुल्न बाँकी रहेको बताए । घटनाबारे आज बिहान मा
सबै पढ्नुहोस