×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

आमाको मुख हेर्ने दिनको अवसरमा ध्रुब किरणले गरे अस्पतालकाआमाहरुलाई फलफुल बितरण

आमाको मुख हेर्ने दिनको अवसरमा ध्रुब किरणले गरे अस्पतालकाआमाहरुलाई फलफुल बितरण

ब‌ैशाख १७, २०७९

डडेल्धुरा - आज मातातिर्थ औषिको अर्थात `आमाको मुख हेर्ने दिन´ आमा लाई सम्झने बिशेष दिनको अवसरमा ध्रुब किरण भूलले डडेल्धुरा अस्पतालका १३ जना आमाहरुलाई फलफुल बितरण गरेका छन्।उनले आफ्नी स्वर्गीय  आमाको सम्झनामा बिरामी आमा र नयाँ सन्तानलाई जन्म दिन सफल आमाहरु लाई फलफुल बितरण गरेका हुन्। भुलकि आमाको बि.सं.२०७८ साल भाद्र ३१ गतेका दिन उपचारको क्रममा डडेल्धुरा अस्पतालमै स्वर्गाहोरण भएको थियो।उनलेे आफ्नी आमा लाई बचा

सबै पढ्नुहोस