देशभर १० हजार ७५६ मतदान स्थल, २१ हजार ९५५ मतदान केन्द्र तोकिए (सूचीसहित )
चैत १४, २०७८काठमाडौं - वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशभर १० हजार ७ सय ५६ वटा मतदान स्थल निर्धारण गरिएको छ भने तिनमा २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकिएको छ। निर्वाचन आयोगका अनुसार आइतबार बसेको आयोगको बैठकले स्थानीय तहको निर्वाचनका लागि मतदाताको संख्या, मतदान स्थल र मतदान केन्द्रको टुंगो लगाएको हो। आयोगले सार्वजनिक गरेको सूचीअनुसार मधेस प्रदेशमा सबैभन्दा बढी मतदान स्थल २ हजार १ सय ६३ वटा र ४ हजार
सबै पढ्नुहोस