नेपालगञ्जमा कारले ठक्कर दिदा ३ जना पैदल यात्रीको ज्यान गयो
चैत २८, २०७८नेपालगञ्ज - बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट तीन जना पैदलयात्रुको मृत्यु भएको छ । नेपालगञ्जको बीपीचोक नजिकै प्रदेश ३-०१-२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा हिँडिरहेका ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि इद्रिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिनुभयो ।
सबै पढ्नुहोस