रक्सी खाएर दुई साथीबीच लिंग नाप्ने प्रतियोगितामा, आफ्नोभन्दा लामो भएपछि बञ्चरोले काटिदिए
भदौ २०, २०७८काठमाडौं - रक्सी खाएपछि अति मिल्ने साथीहरुबीच पनि झगडा हुने गरेको हामीले सुनेका छौं । त्यस्तो झगडाका विषयहरु विभिन्न हुन्छन् । तर, दुई साथीहरुबीच आ–आफ्नो लिंगको लम्बाइको विषयमा यस्तो झगडा पर्यो कि एक साथीले अर्का साथीको लिंग बञ्चरोले काटिदिए । रुसको उराल क्षेत्रको बश्कोर्तोस्तानमा एक साथीले अर्का साथीको लिंग बञ्चरोले काटिदिएका हुन्। इभिनिङ स्
सबै पढ्नुहोस