कोभिड भ्याक्सिन लिएर आउने क्रममा स्वास्थ्यकर्मीको लडेर मृत्यु
भदौ १७, २०७८काठमाडौँ - भेरी नगरपालिका–८ आधारभूत स्वास्थ्य केन्द्र स्याउलीमा कार्यरत स्वास्थ्यकर्मी गोपाल कार्कीको लडेर मृत्यु भएको छ । कोभिड भ्याक्सिन लिएर भूरबाट स्याउँदी आउँदै गर्दा भेरी नगरपालिका–८ कयारकाल्न भीरबाट लडेर कार्कीको मृत्यु भएको हो । नगरपालिका स्वास्थ्य शाखाका दीपक ओलीले कोभिड भ्याक्सिन ल्याउँदै गर्दा कार्कीको डलेर मृत्यु भएको जानकारी दिए । बिहान ८ बजे भ्याक्सिन लिएर कार्की आएकोमा दिउँसोसम्म स्वास्थ्
सबै पढ्नुहोस