एमसीसीको विरुद्धमा राजधानीमा युवाहरुको प्रदर्शन (तस्बिरमा)
भदौ २३, २०७८काठमाडौं - अमेरिकी सहयोग परियोजना( एमसीसी)को विरुद्धमा राजधानीमा युवाहरुले बृहत सडक प्रदर्शन गरेका छन्। 'देशका योद्धाहरु नो एमसीसी' कालो टिसर्ट लगाएका युवाहरुको काठमाडौंको अनामनगरबाट सुरु भएको मार्च पास बबरमहल,माईतिघर,हुँदै बानेश्वरमा पुगेर धर्नामा परिणत भएको थियो । देशका योद्धाहरुले प्रदर्शन गरिरहँदा भारी बर्ष भए पनि युवाहरु पानीमा भिजेरै एमसीसी बिरुद्ध प्रदर्शन गरेका हुन्। देशका बिभिन्न ठाउँहरुमा एमसिसीको विरोधमा दिनहुँ प्
सबै पढ्नुहोस