फोहोर व्यवस्थापनमा समस्या
भदौ १२, २०७८काठमाडौं - ललितपुर महानगरपालिकामा पनि फोहोर व्यवस्थापनमा समस्या देखिएको छ । फोहोर व्यवस्थापनमा समस्या देखिएपछि मेयर चिरीबाबु महर्जनले महानगरवासीलाई केही दिनका लागि आफ्नो घर कम्पाण्डमा उत्पन्न हुने फोहोरलाई घर÷कम्पाउण्डमा नै व्यवस्थापन गर्न अनुरोध गरेका छन् । महानगरभित्रले अस्थायी रुपमा फोहोर जम्मा गर्दै आएको स्थल भरिएकाले केही दिनका लागि घरको फोहोर कहिने र नकुहिने छुट्याएर घरमै व्यवस्
सबै पढ्नुहोस