पहिरोले थुनेको म्याग्दीको रघुगङ्गा नदी बग्न थाल्यो
भदौ १०, २०७८एजेन्सी -म्याग्दीको रघुगङ्गा गाउँपालिकाको रायखोरमा बुधबार राति खसेको पहिराले नदीको पानी थुनिएकामा अहिले भरिएर बग्न थालेको छ । रायखोर र मूलपानीको बीचमा रहेको पाखो खसेर नदी थुनेकाले त्यहाँ तलाउ बनेको थियो । गाउँपालिकाको वडा नं.६ र ७ को गौँडामुनी भन्ने ठाउँमा बुधबार थुनिएको नदी आज बिहानदेखि भरिएर बग्न थालेको स्थानीयवासी प्रदीप मगरले जानकारी दिए । अहिले यहाँ ५०० मिटरभन्द
सबै पढ्नुहोस