विवादित अधिवक्ता पाण्डे पक्राउ
साउन १७, २०८०काठमाडौं - विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् । बुधबार बिहान उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारीले बताएका छन् । प्रहरीका अनुसार पाण्डेको अहिले बयान भइरहेको छ । पाण्डेले केही दिनअघि एक टेलिभिजनलाई दिएको अन्तरवार्ताप्रति तामाङ–मगर समूदायले आपत्ति जनाएका थिए । तामाङ घेदुङ संघको तर्फबाट
सबै पढ्नुहोस